Kamalraj Bhatta (@KAMALRBg) header
Kamalraj Bhatta (@KAMALRBg) profile picture

kathmandu, masters in mass communication, Journalist @NAYA_PATRIKA past: @Annapurna_Post @pahilopost, @nagarik_news @enewsofnepal Email:[email protected]

kanchanpur, Nepal
Joined June 2015
Photo by Kamalraj Bhatta (@KAMALRBg)Photo by Kamalraj Bhatta (@KAMALRBg)Photo by Kamalraj Bhatta (@KAMALRBg)Photo by Kamalraj Bhatta (@KAMALRBg)Photo by Kamalraj Bhatta (@KAMALRBg)Photo by Kamalraj Bhatta (@KAMALRBg)Photo by Kamalraj Bhatta (@KAMALRBg)Photo by Kamalraj Bhatta (@KAMALRBg)Photo by Kamalraj Bhatta (@KAMALRBg)Photo by Kamalraj Bhatta (@KAMALRBg)
Kamalraj Bhatta retweeted
० ग्यासमा कालोबजारी - २१ सय ६५ पर्ने सिलिन्डर चार हजारसम्ममा बिक्री गर्दै व्यापारी, सरकार मूकदर्शक ० संसद्बाट रास्वपा सभापतिको प्रस्ताव : भोटेकोशी बाढी जलवायु अन्याय हो, अब विश्वसँग न्याय मागौँ @ajitzee @KAMALRBg
1
2
93
Kamalraj Bhatta retweeted
० बाढीको महाविपत्ति - भोटेकोशीमा बिजुलीझैँ आएको बाढीले रसुवा र नुवाकोटका बजार र बस्तीहरू छिनभरमै बगायो, बुधबार मध्यरातिसम्म १५७ जनाको शव भेटियो, हजारभन्दा धेरै सम्पर्कविहीन भएको आकलन @mainalinawa @amul_thapa
3
7
192
Kamalraj Bhatta retweeted
० ओलीले ‘होल्ड’ गरेको पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनमा के छ ? - प्रतिवेदन कार्यान्वयन गर्ने कि ‘होल्ड’मै राखेर नेतृत्वलाई निरन्तरता दिने ? एमालेभित्र पेचिलो बहस ० मल–ग्यासको अभाव, महँगी,सीमा समस्यादेखि प्रधानमन्त्रीकै कार्यशैलीसम्म सांसदहरूका प्रश्न @PremGautamKTM @KAMALRBg
2
3
122
Kamalraj Bhatta retweeted
० जलनको उपचार गर्ने विशिष्ट चिकित्सक देशभर २५ जना मात्रै ० संसदीय इतिहासमै प्रधानमन्त्रीका नाममा पहिलो रुलिङ @ShivSamir @KAMALRBg
1
1
65
Kamalraj Bhatta retweeted
सभामुखको चेतावनी- प्रधानमन्त्री-मन्त्रीलाई ड्रेसमा,कोटमा लोगो लगाएर र चस्मा फुकालेर ल्याउने जिम्मा सत्तारूढ साथीहरूको हो।आँखामै समस्या हो भने प्रमाणित डकुमेन्ट ल्याउनुपर्‍यो,होइन भने कालो चस्मा त लगाउन मिल्दैन। मैले सदनबाट निकाल्नुपर्ने हुन्छ। @KAMALRBg nayapatrikadaily.com/news-de…
2
2
142
Kamalraj Bhatta retweeted
० मत्थर बन्दै तराई–मधेशको तनाव - तराई–मधेशमा निकालिए ‘हिन्दु, मुस्लिम, बौद्ध, शिख, इसाई, आपसमे सब भाइ–भाइ’को नारासहितका सद्भाव र्याली ० पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो : कीर्तिमानी निर्मल पुर्जासहित पाँच नेपाली बेपत्ता @lamsaljee @KAMALRBg @journoprk
2
2
138
अनुभवको कमी हुन सक्छ, तर सरकारको नियतमा समस्या छैन nayapatrikadaily.com/news-de… @mpbipinacharya
23
Kamalraj Bhatta retweeted
० नागरिकको विवशता र राज्य संयन्त्रको अनुहार देखाएर बिलाए गणेश -अहिले गणेश नेपाली र साढे तीन वर्षअघि प्रेम आचार्यको आत्मदाहले सरकार र नागरिकबिचको दूरी मात्रै होइन,समाज र राज्य संयन्त्रको अनुहार पनि देखाएको छ -खाना खान पर्खिएर बसेका थिए परिवार,फर्किएनन् गणेश @ShivSamir @KAMALRBg
2
3
105
Kamalraj Bhatta retweeted
० केन्द्रीय समितिमा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउने रास्वपाको तयारी - ९९ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ५१% महिला निर्वाचित भइसकेका छन् भने सभापतिले मनोनीत गर्ने ५१ सदस्यमा पनि समावेशी–समानुपातिक चरित्र देखिने गरी महिलालाई प्राथमिकतामा राखिने @KAMALRBg
1
1
81
० रास्वपाको नयाँ अध्याय सुशासन, विधि, संगठन र समावेशिताको परीक्षामा सफल हुँदै आफूलाई सरकार सञ्चालन गर्न सक्षम राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नु नयाँ नेतृत्वको चुनौती । nayapatrikadaily.com/news-de…
7
Kamalraj Bhatta retweeted
० रास्वपाको नयाँ अध्याय - पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै रास्वपाको संस्थागत वैधताको नयाँ अध्याय सुरु । सुशासन, विधि, संगठन र समावेशिताको परीक्षामा सफल हुँदै आफूलाई सरकार सञ्चालन गर्न सक्षम राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नु नयाँ नेतृत्वको चुनौती । @KAMALRBg
1
1
101
Kamalraj Bhatta retweeted
० ९९ केन्द्रीय सदस्यको चुनाव सम्पन्न, ६ पदाधिकारीको आज - महाधिवेशन भद्रगोल भएको भन्दै प्रतिनिधि र नेताहरूकै गुनासो, साँझै सकिएको केन्द्रीय सदस्यको मतदानको नतिजा बिहानसम्म पनि भएन सार्वजनिक @KAMALRBg
1
1
98
Kamalraj Bhatta retweeted
० रास्वपाको वैचारिक ‘सिफ्ट’ : ‘संवैधानिक समाजवाद’बाट ‘सामाजिक लोकतन्त्र’ - लोकतान्त्रिक मूल्य, प्रतिस्पर्धात्मक अर्थतन्त्र, बलिया संस्था, उत्तरदायी शासन र समावेशी समाजलाई एक–अर्काका पूरक मान्ने ‘सामाजिक लोकतन्त्र’लाई रास्वपाले बनायो राजनीतिक दर्शन @KAMALRBg
2
2
115
Kamalraj Bhatta retweeted
० आजदेखि रास्वपाको प्रथम महाधिवेशन – चार हजारभन्दा बढी प्रतिनिधि सहभागी महाधिवेशनबाट विधान संशोधनसहित नयाँ नेतृत्व चयन हुँदै, दुईतिहाइ शक्तिसहित सरकार चलाएको पार्टीको महाधिवेशनले दिने नेतृत्व र लिने नीतिले देशकै राजनीतिक कोर्स तय गर्ने भएकाले सबैको चासो @KAMALRBg @sanjee
1
3
53
Kamalraj Bhatta retweeted
० रवि–बालेनको साझा प्रतिबद्धता: जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य - शुभकामनासँगै दलहरूको खबरदारी : वैचारिक अस्पष्टता स्पष्ट पार्नूस्, गुटबन्दीमा नफस्नूस् र परिपक्व ढंगले सरकार चलाउनूस् @KAMALRBg
1
3
137
Kamalraj Bhatta retweeted
० सत्तारूढ रास्वपाको यस्तो छ महाधिवेशन तयारी - वडा र पालिकाको अधिवेशन सकिएर जिल्लाको सुरु, केही ठाउँमा विवाद, प्रदेश अधिवेशनपछि ७ असारदेखि चितवनमा महाधिवेशन - पाँच लाखभन्दा बढीले लिए सदस्यता, तीन हजारभन्दा बढी प्रतिनिधि हुने @KAMALRBg
1
1
53
Kamalraj Bhatta retweeted
० संसद्मा प्रधानमन्त्री बालेनसँग प्रश्नोत्तर : सीमा समस्यासम्बन्धी जवाफ विवादमा - प्रधानमन्त्रीको अभिव्यक्तिप्रति दलहरूको आपत्ति - परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको अभिव्यक्ति दसगजा अतिक्रमण र ‘क्रसबोर्डर अकुपेसन’सँग सम्बन्धित @KAMALRBg
1
3
68
Kamalraj Bhatta retweeted
० विद्यालाई बल्खुबाट ‘वैधता’ - बहिर्गमनका लागि सारथिहरूबाटै बढ्दो दबाब,स्वास्थ्य अवस्था र भूराजनीतिक परिस्थितिलगायतले शक्ति क्षीण हुँदै गएका ओलीले एकाएक विद्यालाई पार्टी मञ्चको शीर्ष तहमा उभ्याएर एमालेलाई तरंगित बनाए ० अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित @KAMALRBg
1
1
66
Kamalraj Bhatta retweeted
० आफ्नो पक्षमा आएको रिट तत्काल दर्ता गरेर पेसी तोक्न कामु प्रधानन्यायाधीशको आदेश - न्यायालयबाटै अवज्ञा, संसद्मा पनि उठ्यो प्रश्न - सर्वोच्च र कार्यपालिका भए आमने–सामने - प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज @KarnaShilpa @KAMALRBg
1
1
80