pannit jee (@Pannitjee) profile picture

नयाँ अवतारमा अवतरित भैयो ! उहि तपाइँको रोयल खलासी !

Joined June 2024
Photo by pannit jee (@Pannitjee)Photo by pannit jee (@Pannitjee)Photo by pannit jee (@Pannitjee)Photo by pannit jee (@Pannitjee)Photo by pannit jee (@Pannitjee)Photo by pannit jee (@Pannitjee)
pannit jee retweeted
@tridevgurung (Tridev Gurung) vs दिपक पौड्याल (@DpakPoudyal ) vs @haaangma (falano ko chhori) vs @UshaRajak (Usha Rajak)
27%Tridev Gurung
52%दिपक पौड्याल
9%falano ko chhori
12%Usha Rajak
562 votes • Final results
1
1
1
1
6,499
माननीय रिमा विश्वकर्माले चिनियाँ सरकारले आफुले भनेको माने अर्को पटक चिन आउँदा सभापति रवि र प्रधानमन्त्री बालेन ल्याउने प्रतिबद्धता जनाएकी छिन्। धन्यवाद रिमा 💚
1
4
441
रमेश कँडेल विदेशिएको नि लगभग १ बर्ष हुन लाग्यो, अब त त्यो कुनचाहिँ डाक्टरलाई ढाड मालिस गर्न लगाउने जति पैसा कमाए होलान नि!! 😂😂 @kandeldai
3
1
2
25
एकथरी जमात भन्छ किस्ण कडेंलले तेल नाइटो मुनी लगाएकाे हाे।अर्कोथेरी जमात भन्छ ढाड तिर मालिस गरेको हाे। अर्कोथरी हूल भन्छ काखी भित्र बाट हात छिरायर तेल लगाएकाे हो । खासमा कँडेल ले तेल लगाएकाे चै कता हाे ? बरु डाइनोसरकाे अण्डा भेटिएला तर कृष्ण कँडेल ले तेल लगाएको ठाँउ नभेटिने भयो ।
1
1
1
6
1,307
प्रमोशन भाछ आफ्नो त❤️❤️❤️❤️काफ्ले युवराज्ञी❤️❤️❤️❤️
3
2
11
175
निर्धक्क खुल्न सकिने सधैंकि प्यारी सखि ♥️ @pragyatimi
8
3
1
117
2,444
बेनामे उजुरीले खोल्यो दूध किसानमाथिको लुट, कर्मचारीको खातामा किसानको १२ करोड –दुग्ध विकास संस्थानका कर्मचारीहरूले किसानको दूधमा फ्याट र एसएनएफको मात्रा कम देखाएर रकम ठगी गर्ने गरेको खुलेको छ। सीआईबीको पाँच महिना लामो अनुसन्धानपछि डमी सहकारीसमेत खडा गरी १२ करोडभन्दा बढी रकम कर्मचारीको खातामा जम्मा भएको पाइएको छ । #onlinekhabar onlinekhabar.com/2026/11/205…
16
4
25
3,790
pannit jee retweeted
@Aawiskaar (Aawiskaar) vs @tridevgurung (Tridev Gurung)
51%Aawiskaar
49%Tridev Gurung
871 votes • Final results
3
5
10
9
17,827
pannit jee retweeted
@RaviMAdhikari (Ravi Mohan Adhikari) vs @Aawiskaar (Aawiskaar)
49%Ravi Mohan Adhikari
51%Aawiskaar
488 votes • Final results
1
2
5
3
11,689
यो देश कसैको पैतृक सम्पत्ति होइन, सबै जनताको साझा हो! - डा. गोविन्द केसि
9
21
डा केसीलाई एउटै मुद्दामा बारम्बार अनसन बसाउने सरकार कसको हो, जनताको कि माफियाको ? #WeDeserveBetter nitter.cf/onlinepatrika/status/8…
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले विगतका सम्झौता बमोजिम आइओएमलाई थप स्वायत्तता दिनको सट्टा त्यसको विपरीत... fb.me/6FhKuDDIA
4
23
"यिनको मनमा दया छैन, यिनको मनमा जनताको वास छैन। तर म यिनीहरूलाई छोड्ने वाला छैन।" डा केसीलाई आज साँझ भेट्दा उनले व्यक्त गरेको दृढता।
47
428
14
1,588
मन्त्री भए भन्दैमा यस्तो अहम राम्रो हैन डि पि जी 🙏 तपॅाई एक्लैले मात्र कर तिर्नु भएको होईन! धम्की कसलाई र किन दिनु भएको? वर्तमानमा त तपाईॅं स्वयम जनताको कर बाट चल्दै हुनुहुन्छ।
मैले व्यवसाय गरेर तिरेको करबाट सांसद बनेकाहरु हामीविरुद्ध बोल्दैछन्,सेवा सुविधा फिर्ता गर्न नपरोस् #NepalPress
30
76
17
195
23,036
कसले कसलाई ठीक पार्न कदम चाले भन्ने कुरा खुल्दै जाला तर अहिले जुन ताण्डव मच्चिरहेको छ त्यो जनताको अभिमत बरखिलाप छ। प्रतिसोधको राजनीतिले व्यक्तिलाई केहि छिनको लागि माथी लग्ला तर देश, सुशासन र जनतालाई जॅंहि को तॅंहि वा अझ तल झारिदिन्छ। यो वैकल्पिक राजनीति हॅुदै होइन ।
75
17
10
162
14,512
Replying to @iMaanthaa
मुतेका भिडियाे खिचेर सांसद भएकी मान्छे आफ्नै क्षेत्रबाट सांसद हुँदा पनि धादिङ तिरका हुटेल सुध्रेनन् किचन तिर फर्केकाे ह्वाङ्गै Toilet हुन्छ कुनै ठाउँमा त ।
7
1
8
1,006
न्यानो माटोको आँगनमा नाङ्गो खुट्टा, बाल्यकालमा जिउनु नै मेरो सारा संसार थियो ।
2
16
552
I am greatly optimistic about Balendra bringing Greater Nepal back during his upcoming visit to India 🙏
15
18
7
119
5,750
pannit jee retweeted
Waiting!! 😅😅 You still around?
Replying to @watersagar
अब संसदमा गएका सबैले जोडबल गरेर छेपारो जस्तो चरित्र देखाउने कामचलाउ सरकारको नेतृत्वकर्तालाई अध्यादेश ल्याउन रोक्नु पर्यो। कम्तिमा म जस्ता नयाँ युवाहरु संसद छिरेका छन् । उनको आवाज सुन्न छोटो समय त कुर्न सक्नुपर्यो नि।
1
5
12
583
जताततै माला, फूल बेच्न राखेको, कति राम्रो देखिएको । Tihar is love ❤️ – at Nepal
2
21
845
pannit jee retweeted
मेरी घरकी लक्ष्मी, मेरो जीवनको सबैभन्दा सुन्दर आशीर्वाद। @iManshara_ ♥️♥️
2
3
1
41
4,076