Pawan Timilsina (@Pawantimi) header
Pawan Timilsina (@Pawantimi) profile picture

Journalist @NAYA_PATRIKA | Based in Kathmandu, Nepal | Tweets are personal.

Nepal
Joined May 2011
Photo by Pawan Timilsina (@Pawantimi)Photo by Pawan Timilsina (@Pawantimi)Photo by Pawan Timilsina (@Pawantimi)Photo by Pawan Timilsina (@Pawantimi)Photo by Pawan Timilsina (@Pawantimi)Photo by Pawan Timilsina (@Pawantimi)Photo by Pawan Timilsina (@Pawantimi)Photo by Pawan Timilsina (@Pawantimi)Photo by Pawan Timilsina (@Pawantimi)Photo by Pawan Timilsina (@Pawantimi)
Pawan Timilsina retweeted
० बैंकमै थुप्रियो १५ खर्ब, ऋण लिन झन् अनिच्छा - कर्जाको माग नबढ्दा तीन वर्षदेखि बैंकमा पैसा थुप्रिएको थुप्रियै, सरकारले ठोस योजना नल्याए चौथो वर्ष पनि स्रोत खेर जाने विज्ञहरूको विश्लेषण ० सातै प्रदेशमा ‘पार्टी पुनर्निर्माण महाभियान’ चलाउँदै एमालेको इतर पक्ष @Pawantimi
1
4
192
Pawan Timilsina retweeted
११४ दिनदेखि बन्द सार्वजनिक पुस्तकालयको ताल्चा खोलिएको छ । आज के के भयो, यता लेखेको छु । यहाँहरु सबैमा हार्दिक आभार ।🙏facebook.com/share/p/1Bd42cM…
3
19
12
61
11,052
Pawan Timilsina retweeted
प्रधानमन्त्री रवि लामिछाने हुन् कि बालेन्द्र शाह ? सुनसरी घट्नापछि सरकार प्रमुखले गर्नुपर्ने प्राथमिक कार्यहरु प्रधानमन्त्री शाहबाट नभई सभापति लामिछानेबाट भइरहेको देखिन्छ — समयमै सद्भाव-सन्देश जारी गर्ने; सर्वदलीय बैठक डाक्ने; विपक्षी दलहरुसँग समन्वय गर्ने; संयुक्त वक्तव्य निकाल्ने; जनतालाई संयमका निम्ति आह्वान गर्ने; राष्ट्रपतिलाई ब्रिफ गर्ने आदि । यी काम रवि लामिछानेले गर्नु हुँदैनथ्यो मैले भनेको हैन । तर यस्तो असामान्य घडीमा प्रधानमन्त्रीले फेसबुकमा एउटा टिप्पणी लेख्नेबाहेक जुन स्तरको सक्रियता देखाउनु पर्थ्यो, आम नागरिकलाई जसरी ढाडस दिनुपर्थ्यो, अभिभावकत्व जसरी निर्वाह गर्नुपर्थ्यो — यी सबै आधारभूत दायित्वमा उनी चुकेका छन् । के उनले आफ्नो भूमिका आफैं खुम्च्याउँदै लगेको महसूस गरेका छन् ?
45
123
14
395
23,899
Pawan Timilsina retweeted
यस्ताे व्यवस्थाले त अर्बाैंकाे कर छलिलाई प्राेत्साहन गर्दैन @SwarnimWagle सर ? 👉️ आर्थिक विधेयकमार्फत ल्याइएको कर छुटसम्बन्धी विशेष व्यवस्थाले प्रशासनिक र न्यायिक प्रक्रिया पूरा भई राज्यकोषमा दाखिल हुन सुनिश्चित भइसकेको राजस्व गुम्ने जोखिम by @Pawantimi
1
4
5
469
Pawan Timilsina retweeted
यो बजेटबारे मेरो कुनै टिप्पणी छैन । टिप्पणी गरिरहनुको कुनै अर्थ पनि छैन । तरमाराहरूले बिरामी कर समेत लगाइसके । यसको अगाडि बाँकी अरू तपसील हुन् ।
2
1
3
769
Pawan Timilsina retweeted
० अर्थतन्त्र सुधार र पूर्वाधारकेन्द्रित बजेट - ७% को उच्च आर्थिक वृद्धिको लक्ष्य र महत्वाकांक्षी योजनासहित आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ० निजी क्षेत्र भन्छ– बजेटले मनोबल बढायो, विपक्षी दलहरू भन्छन्– महत्वाकांक्षी भयो @Pawantimi @mekrijal @amul_thapa
4
1
128
Pawan Timilsina retweeted
० जेन–जी आन्दोलनको दमनबारे मानव अधिकार आयोग : ओली, लेखक र गुरुङमाथि फौजदारी कसुरमा कारबाही सिफारिस - आयोगले भन्यो– पाश्चात्यदर्शी कानुन बनाएर कारबाही गर्नू ० आर्थिक सर्वेक्षण ०८२/८३ : दबाबमा सरकारी वित्त, बलियो बाह्य क्षेत्र @mainalinawa @Pawantimi
1
69
Pawan Timilsina retweeted
अब सबैभन्दा धेरै कथा कविता लेख्नेलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाम, अनि सबैभन्दा धेरै कक्षा लिने प्राध्यापकलाई विश्वबिद्यालयका उप/कुलपति! 🧐🤣
6
15
5
45
6,317
Pawan Timilsina retweeted
० धितोपत्र बोर्डको जाँचबुझ प्रतिवेदन : कृत्रिम रूपमा सेयर मूल्य उचाल्न बिचौलिया भट्ट र ब्रोकरबिच मिलेमतो - बदमासीमा ब्रोकर सन्दीप चाचान,सुलभ अग्रवाल,ऋषिराज मोर र राजबहादुर शाह पनि संलग्न, रोहित गुप्ता र शेखर गोल्छा सहयोगी ० संसद् नियमावलीमा के–के फरिँदै छ? @Pawantimi @KAMALRBg
4
5
172
Pawan Timilsina retweeted
० सय रुपैयाँको भन्सारसीमाले तराई–मधेशका भुइँमान्छे मर्कामा - मुख्यतः तस्करी नियन्त्रण गर्न भन्दै सय रुपैयाँभन्दा बढीका सामानमा भन्सार तिर्न सरकारको कडाइ, तर यसले दुई किलो नुन–चिनी ल्याउने सीमा क्षेत्रका नागरिक प्रत्यक्ष मारमा ० सेयरमा चलखेल प्रकरण : गोल्छा पक्राउ @Pawantimi
1
2
69
नेपालको कर प्रणालीलाई टिकटकको खुल्ला चुनौती यसअघिका दुई आर्थिक वर्षमा एक करोड ३६ लाख भ्याट तिरेको टिकटकका नेपालस्थित प्रतिनिधि ठुला करदाता कार्यालयमै उपस्थित भएर भने– अब तिर्दैनौँ nayapatrikadaily.com/news-de…
1
42
नयाँ पत्रिकाले गत २३ पुसमा टिकटकले भ्याट नतिरेको समाचार प्रकाशन गरेपछि अर्थ मन्त्रालयले ठुला करदाता कार्यालय र आन्तरिक राजस्व विभागसँग यसबारे अनौपचारिक रूपमा जाँचबुझ गर्न लगाएको थियो । (समाचार लिंकमा nayapatrikadaily.com/news-de… )
20
छुट्टै खाता खोल्ने दल: @NepaliCongress, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), राष्ट्रिय जनमोर्चा, नेपाली कम्युनिस्ट पार्टी, नेपालका लागि नेपाली पार्टी जनता समाजवादी पार्टी @umlcpn, @party_swatantra र @ujyaloofficial लगायतका दलले खाता खोल्ने प्रक्रिया सुरु गरेका छैनन् ।
1
26
नियामकलाई बुझाउनुनपर्ने प्रतिवेदनका लागि छानबिन किन र कसका लागि गरिएको हो ? @rameshore
18
कानुन छ, अधिकार छ । टिकटक–गुगल आयरल्यान्डले नेपालमा सेवा दिएपछि कर तिर्नैपर्छ । समस्या कानुनको होइन, कार्यान्वयनको हो । महालेखाले बक्यौता औंल्याउँछ, संसद्मा बहस चर्किन्छ। कर तिराउने हिम्मत ? #TikTok #DST nayapatrikadaily.com/news-de…
24
Pawan Timilsina retweeted
नेपाल आर्थिक पत्रकार समाजको स्थापना दिवसका अवसरमा हार्दिक शुभकामना!आज उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार एवं लेखनवृत्ति प्राप्त गर्नुहुने सबैजना बधाई र प्रशंशाको हकदार हुनुहुन्छ।साथै स्व.सागर घिमिरेको स्मृतिमा आयोजित फुटसल प्रतियोगिताका विजेता/उपविजेताहरूलाई बधाई ज्ञापन गर्दछु।
2
6
288
सबै ठूला व्यापारीले बढी कर तिर्दैनन्। सबै ठूला करदाता ठूला व्यापारी हुदैनन् । कोहि नियामक भएर पनि उत्कृष्ट करदाताको सम्मान थाप्छन्। कोहि उपभोक्ताबाट उठाएको करबाटै आफूलाई उत्कृष्ट करदाताको दाबी गर्छन् । #TaxArbitrage nayapatrikadaily.com/news-de…
13
सरकारको विश्वास जित्न पनि ९ उद्योगीव्यवसायी मात्रै अघि सरेछन् । त्यसमा पनि दुई सरकारी संस्थान छन् । सरकारले 'आऊ मेरो विश्वास जित !' भन्दा पनि चल्तीका घराना उद्योगीव्यवसायीले चासो दिएनन् । #TrustedTraders #highlight nayapatrikadaily.com/news-de…
15
Pawan Timilsina retweeted
० ५२ अर्ब ऋणले थलिएको निगममा हजार भन्दा धेरै कर्मचारी पहुँचका आधारमा भर्ती -निगमको सञ्चित नोक्सानी चालू आवमा २० अर्ब नाघ्ने अनुमान -प्रधानमन्त्री कार्कीले भनिन्–वायुसेवा निगमको नियति र धनाढ्यको बिग्रेको घर उस्तै–उस्तै ० सवारी लाइसेन्सको सेवा आंशिक खुला @Pawantimi @milan_shree
1
4
3
389