bee (@being_beej) header
bee (@being_beej) profile picture

I care.

Joined September 2014
Photo by bee (@being_beej)Photo by bee (@being_beej)Photo by bee (@being_beej)Photo by bee (@being_beej)Photo by bee (@being_beej)Photo by bee (@being_beej)Photo by bee (@being_beej)Photo by bee (@being_beej)Photo by bee (@being_beej)Photo by bee (@being_beej)
हाम्रो ७ जना विदेशी पाहुना #हिल्टन होटलबाट सम्पर्कविहीन हुनुहुन्छ , यदि त्यो होटल भित्र केही हताहत भएको थाहा छ भने जानकारी गराउनुहोला ।🙏
1
8
2
3
1,881
हिजो देखि आन्दोलनमा हराएको छोरा खोज्दै सन्सद भवन अगाडी 😥 #GenZprotestnepal
6
149
11
486
18,742
URGENT SHARE NEEDED 🚨 • International media must cover Nepal • Today’s peaceful protest was against CORRUPTION, not social media ban • Reports of a possible full internet shutdown • At least 21 killed, 600+ injured Global coverage is vital so Nepali voices are not silenced
43
2,159
31
3,892
127,187
तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस । #kpoliisterriorist
560
3,197
396
9,755
456,190
#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation. We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth groups demonstrating against corruption and the recent Government ban on social media platforms. We call on the authorities to respect and ensure the rights of peaceful assembly and freedom of expression. All security forces must comply with the basic principles on the use of force and firearms by law enforcement officials. Nepal enjoys a lively democracy and active civic space, and dialogue is the best means to address young people’s concerns.  We urge reconsideration of measures to regulate social media to ensure they comply with Nepal’s human rights obligations. ➡️ ohchr.org/en/press-releases/…
598
3,677
275
8,234
1,037,621
सानो हुदाँ बच्चा खाने राक्षसको कथा सुनिएको थियो ,त्यो राक्षस ओलि र लेखक रहेछ😡
6
75
5
257
8,905
बालेनको आग्रहमा हजारौ युवा सडकमा आउन तयार छन ,हिम्मत गर बालन शाह @ShahBalen
7
41
2
191
8,382
मान्छे हुनुस , कार्यकर्ता अर्को कुनै दिन हुनुहोला 🙏
116
5
182
15,506
ओलिको तस्बिर हाल्दै म झोले हुँ भन्ने ब्यानर पोस्ट्याउने हरुले म हत्यारा हुँ भन्ने हिम्मत राख्न सक्छन ?
4
98
5
236
11,439
हत्याको समाधान राजिनामा होईन । प्रधानमन्त्री र गृहमन्त्रीलाई हत्याको अभियोगमा प्रकाउ गरिनुपर्छ 🛑 #BoycottGovernment #DissolveParliament
26
344
18
878
30,385
It wasn't a rubber bullet, y’all they shot us with actual bullets
1
43
61
2,039
कहाँ छुटे साथी संगी कहाँ छुट्यो बैस , जिन्दगानी जाती बुझ्यो नबुझिने रैछ..... #B5 #बुटी #पूर्णविराम
4
3
1
22
1,281
प्रधानमन्त्रीज्यु , भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ , हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे ! मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!
260
663
83
5,516
201,710
यति फोटो खिचेपछि दाईको बिहे पनी सफल बनाईयो भन्न सकिन्छ 😜
19
4
4
85
9,135
बिहे गर्न पाएर मख्ख हुनुहुन्छ @mama_shr33 दादा, साथमा बेहुलाका भाईहरु @being_beej र @a77pdl 😁 झरीले कहिल्यै नबिर्सने बिहे भयो ।
5
4
20
2,964
भन्दा गफ लाए जस्तो होला तर हाम्रो पाला मा SLC हुन्थ्यो अनि optional math लिने को सान वडा अध्यक्ष को भन्दा ठुलो हुन्थ्यो । 😜😋
2
2
6
310
कसैले देशका गृह मन्त्री सम्म याे कुराे पुर्याईदिए हुने ।
1
1
149
निकै दाल्यो प्रगति झट्टै भएन कति चाडै उमेर बित्यो पत्तै भएन ….
3
4
394
पुलिस के भको गाडी बाटोमा राखेकै भरमा कसैले रातभर कोहि जेल पर्छ त ?? पेप्सीकोला मा गाडी बाटोमा रोकेर गाडीमै भएको अवस्थामा तँ किन भनिस भनेर सोध्दा मेरो भाइ रातभर जेल पऱ्यो ?? त्यहि नि भक्तपुरमा लगेर के हो यस्तो ? काठ्माण्डौबाट भक्तपुर लग्न पाइन्छ जे पनि ? डिएस्पी बसन्त पाठकलाई
8
66
29
95
45,258
सफलताका ति तमाम कथा सबै फेक लाग्छ आफ्नै जिन्दगी देखेर आफैलाइ उदेक लाग्छ
1
2
6
273