कुल कोइराला (@cooolsunil16) header
कुल कोइराला (@cooolsunil16) profile picture

कोहि कसैलाई पनि कमजोर नसम्झिनु होला रू ५ रुपैयाँको कलम पनि..... रु ५ करोडको चेक लेख्नको लागी काम लाग्छ ।

सर्लाही, नेपाल
Joined March 2022
Photo by कुल कोइराला (@cooolsunil16)Photo by कुल कोइराला (@cooolsunil16)Photo by कुल कोइराला (@cooolsunil16)Photo by कुल कोइराला (@cooolsunil16)Photo by कुल कोइराला (@cooolsunil16)Photo by कुल कोइराला (@cooolsunil16)Photo by कुल कोइराला (@cooolsunil16)Photo by कुल कोइराला (@cooolsunil16)Photo by कुल कोइराला (@cooolsunil16)Photo by कुल कोइराला (@cooolsunil16)
सुधारिएको यस्तो छ भने पछि बिग्रदा कस्तो थियो होला काङग्रेस 😂🤣😜
ऐन महर, महेश बस्नेतहरुको कमी छैन काँग्रेसमा 😬 कांग्रेसमा यौन काण्ड मुख्यमन्त्रीले मिलाएको दाबी
1
81
यो पत्रिका त जन आस्था को बाउ निस्केछ 😂🤣
आमा बालेनले देश बनाउँछ भन्ने रबि लामिछानेले यसको जवाफ दिनुपर्छ। याे फेक नभएर आधिकारिक हाे भने मुलुक सक्कियाे।
29
यो भातमारा को कुरा सुन्दा कुनै एंगल बाट पत्रकार जस्तो देखिदैन । यो पत्रकार कम सुराकी र भातमारा ज्यादा देखिन्छ ।
तिमीहरुका गुरुबाऊ पत्रकारका कुरा सुन 😎
1
50
गगन थापा को राजनिति पनि हर्क सामपांग भन्दा फरक नदेखिने भयो । बुझ्दै नबुझि बिरोध गर्ने
1
63
तेश्रो बरियतामा हुनु पर्ने मन्त्रि प्रतिभा रावल 🙏✌️
1
12
149
भर्खर एउटा कानुन संसोधन भयो क्यारे १८ बर्ष पुगेका युवा युवतिले सहमति मा प्रेम सम्बन्ध फक्राउन सकिने । निर्मु म्याम समाजसेवी को भावनाको कदर गरेछ सरकारले
मलाई यो कसैको प्रेम सम्बन्धको चर्चा परिचर्चा गरेको खासै मन पर्दैन | उमेर पुगेका र मन मिलेकाको बीचमा खास “समाज” ले टाउको फोर्न र भित्तो कोपर्न पर्दैन | नैतिक र अनैतिक समाजको दायरा हो, मनको होईन |
55
बालेन को पनि छिमेकी ससुराली
ससुराली त मुकुल सरकै तिर परेछ😂
2
116
२० बर्ष सँगै राजनिति गरेको आफ्नै पार्टिको नेता जो आज बिचार फरक हुने बित्तिकै जोकर नमुना भयो ? कस्तो राजनिति गर्छौ ? सभापति ले सबैलाइ समेट्न सक्दैन भने किन कारवाहि गर्दैनौ ? यस्ता जोकर फाल्टु कुरा गर्ने तिम्रो समय समाप्त भै सक्यो ।
सशान्क कोइरालाको कुरा एक दिन पनि टिकेन हिजो गगन लाइ चिन्दिन भने आज फेरि चिन्छु भन्छन गगनको दनक पछि बुढाको होस आएछ
1
143
भुतपुर्व साहुजि लाइ किन पक्रिएन भन्ने छुट्टै खालको रोइलो छ यता बसन्ते को 🤣🤣
त्यो बेला सत्ताको दुरुपयोग गरेर देउवालाई फसाउन खोजिएको थियो कि अहिले मोलाहिजा गरेर जोगाउन खोजिएको हो ? सायद दुई मध्ये एक मात्रै कारण सत्य हुन् । देउवा विदेशमा हुँदा ‘रेड नोटिस’को रटान, फर्किएको चार महिनासम्म किन भएन बयान ? by @krishnaktm onlinekhabar.com/2026/11/206…
75
हेडलाइन समाचार पोष्ट गर्ने यी मनुवा पत्रकारिता गर्छन रे ।
घुम्टोमा सजिएकी निशालाई हेरेर मक्ख मुकुल #NepalkhabarVideo #mukuldhakal #nishadangi
33
ए भाइ ! दिमागको पेच खुस्कियो क्या हो ? डोल प्रसाद पक्राउ गर्ने क्षमता राख्छन् नकि पक्राउ पर्ने
34
चोर ले खुट्टा तानेको अबस्था 😂😂
देउवालाई सचिन तिमल्सिनाको जवाफ- तपाईँलाई खबरिलालले ढाँटे दाई, म हिंसामा विश्वास राख्दिनँ nepalpress.com/2026/11/26/78…
56
चुनावमा डल्लै हुने डरले चुनाव हुन नदिने रे 😂🤣
याे सरकारले गराउने चुनाव हुन् दिदैनाैँ - महेश बस्नेत 😂
1
1
141
खराब समय आउने बाला छ हतार नगर्नु
ग’न दाईले हिजो भनेः पक्राउ गर्ने हो भने हथकडी लिएर आइजो, खाली हात त घन्टा नि जान्न ! टु बोल्ड ! यो घन्टे सरकारले अपहरण गरेर लगे मात्र हो, नत्र दुई जना सिभिलको पुलिस पठाएर जता बोलायो, तेतै जान छोड्नुस् ! समात्ने हो भने हथकडी लगाएर लै’जा ! ग’न दाईलाई मात्रै होइन, सबैलाई !!
33
प्रतिभा रावल लाइ ३ र सोबिता गौतम लाइ ४ गरेको भए अख्खा हुने थियो ।
अस्ति कार्यबहाक प्रधानमन्त्री भएका #बिराजभक्त_श्रेष्ठ को वरियता घटुवामा परेछ । #शिशिर_खनाल लाई पनि पछि पार्दै #सोबिता तेस्रो वरियतामा । #देश_उँभो_लाउने टोली का #शिशिर तथा #देश_बनाउने_टोली का #सुधन र #सुनिल पनि घटुवामा ....
1
74
यो भिडियो प्रधानमन्त्रि बालेन सम्म पुर्याएर,दिने भनिएको २४ खर्बको आबश्यक्ता नेपालमा हैन भारत कै बिहारलाइ छ भन्दै फिर्ता गरियोस् ।
भारतका राजनीतिज्ञहरूले बिहारका जनतालाई यति धेरै अभावमा राखेका छन् कि, विवाह समारोहमा खाना देख्दा उनीहरूको प्रतिक्रिया यस्तो हुन्छ... बिहारमा कुनै युद्ध त छैन, तर यहाँ भोक, गरिबी र भ्रष्टाचारको युद्ध चलिरहेको छ...
1
2
129