.np (@iRNepal) header
.np (@iRNepal) profile picture

यॉहा सित्तैमा ज्ञान बॉढिन्छ

Nepal
Joined March 2011
Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)
हैन यो हुन लाग्या चै के हो ? 😂😂😂
50
घण्टीबाट लौरो गुटमा प्रवेश गरेरै पाएको हो त्यो उपाधी कि यतिकै बिल्ला हान्या हो ? 😅😅
49
संबिधानको धारैमा लेख्या छ रे नि है प्रधानमन्त्री बिदेश भ्रमण जॅादा राष्ट्रपतिलाई भेट्नु पर्छ भनेर 😂😂
101
Best wishes Royals ! 💛💛
1
119
😝😝
Replying to @ptkums
घन्टेहरुको भर हुन्न त्यस्माथी सागरेको देश बनाउने हुटहुटी । कुनै फर्म दर्ता गरेर म व्यापारी पनि हो नि त भन्दै गैदिन बेर छैन्😂😂😂😂😂
99
यति गम्भिर खुलासा गर्दा पनि दाजुका कुरा कसैले पत्याउदैनन् । जड्याहाका कुरा भनेर इग्नोर गर्छन् 😭😭
कुनै राजनीतिक दलको सभापति तथा केन्द्रीय सचिवालयले नै पोस्टर, ब्यानर र प्लेकार्ड तयार गरिदिएर माइतीघरमा ‘जेनजी’का नाममा प्रदर्शन गराइएको प्रमाणसहितका सन्देशहरू प्राप्त भइरहेका छन्।
100
खासमा हाम्रो NPL नसक्किकन बाहिर निस्कन मिल्दैन । कानूनमै लेख्या भनेर टार्नु पर्थ्यो । यस्तो अन्तराष्ट्रे बेइज्जती सहनु पर्दैन थ्यो 😂
95
स्थानीय चुनाब जित्ने घण्टा टिडिक फ्रम चाइना 😂😂😂
5
1
23
2,181
कोही जान्ने भएर के गर्यो तिमेर्को सरकारले भनेर कसैले सोध्यो भने भन्नू, -बिगतको १० बर्षको बजेट भन्दा यो एक बर्षको बजेट बढि छ हेर् 😆😆😆
2
7
3
15
12,496
देखे हो फिलम ? Mirzapur The Movie 😆😆
1
273
मोबाइल असोज १६ गतेको ९ बजेर १६ मिनेट ४५ सेकेन्डमा पहिलो पटक नेपाल टेलिकमको (बीटीएस) मा सम्पर्क भएको फरेन्सिक रिपोर्टले देखाएको छ । सो फोन त्यसबेला एकै ठाँउमा ५० मिनेट राखिएको खुलेको छ । फरेन्सिक रिपोर्ट अनुसार पहिलोपटक इनमको मोबाइल एक्टिभ भएको लोेकेसन प्रधानमन्त्री कार्यालय सिंहदरबार देखिन्छ । baahrakhari.com/detail/50758…
34
12
74
12,621
मेटाले मोनिटाइजेसन बन्द गर्दिने हो भने नेपालका आधा भन्दा बढि मान्छेका मानसिक स्वास्थ्य ठिक हुन्थ्यो
1
4
18
2,324
ओखती चै खाएरै गएको थियो कि फर्केर खाइयो त पॅाडे भाइ ?
यो समर्थन अद्भुत छ, न भूतो न भविष्यति! आज इन्ड्राइभमार्फत भक्तपुर जाँदै थिएँ। स्कुटर चलाउने भाइसँग बाटोभरि विभिन्न विषयमा कुराकानी भयो। उनी विभिन्न प्रश्न सोध्दै जान्थे, म छोटा–छोटा उत्तर दिँदै जान्थेँ। गन्तव्यमा पुगेर ओर्लिने बेलामा मैले उनलाई सोधेँ, “अनि भाइ, सरकारको काम कस्तो लागिरहेको छ? बालेनको काम कस्तो लागिरहेको छ?” उनले सहजै जवाफ दिए, “राम्रो छ दाइ। हेर्नुस् न, ३५ वर्षसम्म देश कति बिगारेका छन्। अनि आजको भोलि सबै कसरी गर्न सक्छन् र? समय त लागिहाल्छ नि, हैन दाइ?” म मुस्कुराएँ। तर उनको जवाफले मनमा एउटा कुरा खेलिरह्यो। आज बालेन शाहले आम नागरिकको तहमा, विशेषगरी राजनीतिक रूपमा जुन किसिमको आशा, विश्वास र समर्थन पाइरहेका छन्, त्यो नेपाली राजनीतिमा असाधारण छ। सायद बीपी कोइरालाले पनि यस्तो समर्थन पाएका थिएनन् होला, न प्रचण्डले, न केपी ओलीले पाए। यो समर्थन अद्भुत छ, न भूतो न भविष्यति! तर यति ठूलो जनविश्वाससँगै उत्तिकै ठूलो जिम्मेवारी पनि जोडिएको छ। बालेन सफल हुनुपर्छ। उनको सफलता केवल एउटा व्यक्तिको सफलता नभएर देशको सफलता बन्नुपर्छ। यसका लागि सरकार, प्रतिपक्ष, सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिक सबै गम्भीर हुन जरुरी छ। सरकार जिम्मेवार बनोस्, प्रतिपक्ष रचनात्मक बनोस्, सञ्चारमाध्यम निष्पक्ष बनून् र नागरिक सचेत तथा जिम्मेवार बनून्। इतिहासले हामीलाई एउटा अवसर दिएको छ। यो अवसर आपसी खिचातानी, पूर्वाग्रह र राजनीतिक प्रतिशोधमा खेर फाल्नु हुँदैन। यो अवसर गुम्नु हुँदैन। यसपटक देश बन्नैपर्छ!
72
संवैधानिक राजतन्त्रमा राजपरिवारका सदस्यलाई कारबाही गर्ने वा नगर्ने अधिकार राजालाई मात्र थियो। शुभ होस्!
33
9
5
63
8,488
कल बाइपास बेनलाई उसका झोलाझाम्टाहरुको IQ लेवलको बारेमा राम्रोसॅग अन्दाज छ के । काठमाण्डुपाटीको हवाला दिदै बिहानै देखि यही डुलाइरारछन् 🤣🤣🤣
1
4
3
6
3,109
- ‘हलो’ -‘हलो’ - ‘आर यु इनम सापकोटा’ - ‘एस’ - ‘डू यु नो कुमार बेन’ - ‘नो आइ डन्ट’ - ‘डू यु नो पीएम बालेन पर्सनली’ -‘नो आइ डन्ट’ 😁😁😁😁
92
लाज पचाउने कसरी ? भन्ने बिषयमा एउटा आर्टिकल जाओस् न सर 😂😂
मलाइ पनि त्यस्तै लाग्यो 😂 अनि तुरुन्त फेरि ‘डिपार्चर’को अर्थ सम्झें। यो त एउटा विन्दु न हो, यो static त हुनै सक्दैन। डिपार्चर पछि त यात्रा शुरु हुन्छ। शायद अब उनले यात्रालाइ हेर्न थालेका हुन् की? त्यस्तो सोचें। 🙏
1
149
यस्तो पात फिल्डिङ स्किल लिएर प्लेअफमा जान योग्य थिएन बिराटनगर । बेलैमा हारेर ठिक गर्यो 😂
1
175
ट्यापे भएर हिन्दाहिन्दै विदेश जाने भुत चढछ,अनि नर्सिङ पढने केटि खोज्यो २ कट्ठा जग्गा बेच्यो डिपेन्डेन्टमा विदेश गयो।उता गएसी भाणा हान्दाहन्दै सङ्सारमा मैले जति कसैले जानेको छैन,जस्तो लाग्छ अनि ट्विटर छिर्छन र भाणा हान्दा साबुन उछिट्टेर नाकको डाडिमा पर्दा नि यता गाली गर्न मन लाग्च
66