Suman Ghimire (@SBetale) header
Suman Ghimire (@SBetale) profile picture
Nepal
Joined May 2012
Photo by Suman Ghimire (@SBetale)Photo by Suman Ghimire (@SBetale)Photo by Suman Ghimire (@SBetale)Photo by Suman Ghimire (@SBetale)Photo by Suman Ghimire (@SBetale)Photo by Suman Ghimire (@SBetale)Photo by Suman Ghimire (@SBetale)Photo by Suman Ghimire (@SBetale)Photo by Suman Ghimire (@SBetale)
Activated BTC and felt the relief @Guizgome - @iyanda_sulaiman - @bullishdude_nj - @KeepingUpWithMH - @bodegamilkbenz 💸 nitter.cf/StrategyMSTR/status/20…
This post is from a suspended account. Learn more
15
Activated BTC and felt aligned @Quino1224 - @CrypttraderDave - @0xJamal_dev - @vickvikas1 - @Paradox1c0n 💵 nitter.cf/StrategyMSTR/status/20…
This post is from a suspended account. Learn more
17
I am asking #G20 leaders to instruct their ministers & negotiators to agree on a new ambitious climate finance goal at #COP29. This climate conference must not fail. We must succeed, build trust & incentivise the preparation of high ambition national climate plans next year. un.org/sg/en/content/sg/stat…
341
243
46
748
89,441
ब्याटर जर्सी नं. २५ । जर्सी नं. २६ को बलरले आउट मागिन् । अम्पायरले आउट दिए । पछि २५ ले रिप्ले हेर्न भने । रिप्लेमा नट आउट देखियो ।
1
56
Your body makes you sexy. Your smile makes you pretty. But your personality makes you beautiful.
50
खेल्छस् मसँग? लु आइज।
55
गुणो भूषयते रूपं शीलं भूषयते कुलम्। सिद्धिर्भूषयते विद्यां भोगो भूषयते धनम्॥
1
71
स्वतन्त्र-एमाले-स्वतन्त्र-एकीकृत समाजवादी हुँदै स्वतन्त्रकै हैसियत मागिरहेका दीपक मनाङे नेपाली राजनीतिक भट्टीका असली उत्पादन हुन्! संसदीय राजनीतिलाई टट्टीमा बदलेपछि सिर्जना हुने यस्तै सबै इन्द्रिय टट्याउने दुर्गन्ध त हो !
1
100
Suman Ghimire retweeted
राष्ट्रिय गान नै गलत छ, गल्ती अम्बर गुरुङको होः लोचन भट्टराई #NepalPress
8
39
8
163
23,583
उत्तर चहियो । @PM_nepal_ @RcPaudelNepal
1
77
पौडेलको रक्षा गरौँ न हाउ सबै पौडेल मिलेर । यो त कुल कै कुरो हो है । @matrikas @nayaghar_govind @paudel_pra @dinesh_paudel1 @kesvpaudel @PShaligramJS @bpaudel1959 @lmpaudel @DeepaPaudel1
1
3
129
हुन त आफूले पत्रकारिता गरिएन। समा नानीले खोजबिन गरेरै लिखिन् होला। तर मेरो बिचारमा (आर्य) घाटमा उत्पन्न हुने विचार, भावना र वाणी सधैँ सत्य हुन्छ, ठ्याकै समाले भनेको विपरित। लौ जा !
घाटमा बोल्ने,बोलाउने काम नै गलत हो। आर्यघाटमा उत्पन्न हुने बिचार,भावना,वाणी सधैं गलत हुन्छन्। महा खराब बितेपनि कति ज्ञानी थियो भनिदिन्छौ। घाटमा रहँदा संसार,सुख सयल,पैसा केहि होइन रहेछ भन्ने लाग्छ,गौशाला कटेपछि सापटी नतिर्ने साथी,किन्न नसकेको घडी ,जान नपाएको vaccationसब याद आउँछ ।
1
101
Hello @YahooCare, Can't we now access yahoo mail from Outlook Desktop? It is not possible to generate app password (Setting - Account Security - Generate app password in App password section). The 2SF is enabled though.
1
2
133
It's not appropriate from different perspectives, I think
Municipal police personnel paint roadside trees as part of the city beautification project initiated by the Lalitpur Metropolitan City, on Tuesday. Photo by: @Sayami
79
Suman Ghimire retweeted
देश बनाउने हुटहुटी भएका र अवसरै नपाएका पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, निवर्तमान उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र पूर्व डिआइजी रमेश खरेललाई मतदान नगरे देश फेरि पनि बन्दैन ।
21
21
12
129
25,575
कुरो सही । तर रमाइलो लागेको चाहीँ के भनेनी नेकाको ममले प्रमलाई आफ्ना कुरा भन्न ट्वीटर प्रयोग गर्नु भएछ । यसरी चल्दैन हौ शर्माजी । यता लेख्ने भनेको हाम्लाई देखाउन हो भन्ने चाहीँ हामी बुझ्छौँ। जानोस्, प्रम भेट्नुस्, कुरो राख्नोस्, छुटाउनुस्। कृपया यताको जात्राको काम हाम्लाई दिनुस्।
सम्माननिय @PM_nepal_ लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन l प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दु:खद र आपत्तिजनक थियो ! आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु l
2
139
सुनिन्छ, व्यवस्थापिकाले कानून बनाउँछ र कार्यपालिकाले कार्यान्वयन गर्छ । तर हाम्रोमा कानून कार्यपालिकाले बनाउने गरेको देखिन्छ । सरकारले विधेयक ल्याएर दिएपछि त्यसमा संशोधन मात्र गर्ने संसदलाई आफैँ विधेयक उत्पादन गर्ने बनाउन धेरै गाह्रो छ? @SumanaShrestha @thapagk @yogesbhattarai
3
1
9
738
सरकारले बिजनेस दिएन भनेर संसद रोएर बस्नेकी आफ्नो बिजनेस आफैँ बनाउने?
84
रिसानी माफ पाऊँ मन्त्रीज्यू, अनि उपप्रधान सहित गृहमन्त्री चाहीँ मन्त्रीपरिषद्को बैठकमा सेतोपाती सर्फिङ्ग? क्या गज्जब ! हो तपाईंले यस्तो गरुञ्जेल यत्ति बुझिन्छ " रविजस्ता नयाँहरूको आगमनले समेत हामीमा आशा जगाउन सक्दैन, कोही नेता फेरिदैमा हाम्रो नियती फेरिदैन।"
आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पिडाको परिणाम हो।दुख त यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा आशा जगाउन सकेन,आत्मदाहको निर्णय फेर्न सकेन।यसमा हामी दोषी छौं,म दोषी छु।प्रेम आचार्य जी,नयाँ दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं,हामीलाई  माफ गर्नु होला।
109