⊱✿⊰सुमन सुब्बा⊱✿⊰ retweeted
गाणतन्त्रकाे गलत शैलीको परिणाम,जनअपराधको सजाय कठोर हुन सक्छ हाेस गर दलालहरु !!
⊱✿⊰सुमन सुब्बा⊱✿⊰ retweeted
अनुभव सबै ठाउँमा काम आउँछ भन्ने छैन। ✍
जस्तै :- लव गर्न अनुभवी छु भन्ने चेलीको लगन सजिलै जुर्ला त ?
⊱✿⊰सुमन सुब्बा⊱✿⊰ retweeted
हावा कुरा गरेर जनतालाइ उल्लू बनाउनु भन्दा कम्युनिस्ट के हो पढेर आउनु अब 🙄
⊱✿⊰सुमन सुब्बा⊱✿⊰ retweeted
भेलु बाजे( मिन बहादुर बुढा) को श्रीमती बिस्ना बुढा प्रति भावपूर्ण श्रद्धाञ्जली!!
सोकाकुल परिवारमा गहिरो समबेदना ! !
⊱✿⊰सुमन सुब्बा⊱✿⊰ retweeted
३ दिनको लागि घाँस पुर्याएर घरबाट फुत्कन पाउनेहरुलाई सोध तिजको बारेमा
३ महिना अघि देखि दर र दारु खाएर मस्ती गर्नेलाई होइन!
⊱✿⊰सुमन सुब्बा⊱✿⊰ retweeted
चान्स पायो भने नेपाली ले गर्छ क्या 😃😂😋 चन्द्रमाको सतहमा ओर्लिएको भिडिओ दृश्य सार्वजनिक गरेको छ..😂 लास्ट् सम्म हेर्नु होला 😁😁🤗😋
⊱✿⊰सुमन सुब्बा⊱✿⊰ retweeted
हैलो टुप्पे दाजुहरु (धर्मका ठेकेदार) यसको चाहि बिरोध गर्नुपर्दैन!
यो काम गर्नेहरुलाई हदै सम्मको कारबाही हुनुपर्ने🤬
📹APHD
⊱✿⊰सुमन सुब्बा⊱✿⊰ retweeted
गाईको मासु खाने कि नखाने ? चित्त बुझ्दो यथार्थ र बाैद्धिक विश्लेषण🙏 फुर्सद मिल्यो भने अन्तिम सम्म सुनेर प्रतिक्रिया पाम
⊱✿⊰सुमन सुब्बा⊱✿⊰ retweeted
स्मरण रहोस् गेरु वस्त्र चंदन लगाएर संस्कृतका दुई चार श्लोक र मंत्र उच्चारण गर्दै भीड जम्मा गरेर ज्ञान गुणका कुरा गर्दा कोई पनि धार्मिक हुँदैन ।
व्यक्तिको आचरण र व्यवहार शुद्ध हुनु पर्छ ।🙏
⊱✿⊰सुमन सुब्बा⊱✿⊰ retweeted
कुरो के खान हुने के नहुने भन्नेमात्र होइन के फेसो हल्लाउने दाजुहरु🤣
कुरो त मैले गर्ने, खाने, लाउने जिनिसमात्र समाजको मानक हो, र त्यै तिमी सबले पनि गर्नै पर्छ भन्ने सामन्ती संस्कारको हो के । ( भन्न चाई फेरि तिमी नै भन्छौ गेडा सोहोरिन्जेल कि नेपाल विविधताको सुन्दर फूलबारी हो ।)
⊱✿⊰सुमन सुब्बा⊱✿⊰ retweeted
Replying to @Radhakr07983874
वाटो मिचेको, ढल माथी शटर हालेको, खोला थुनेको न भत्काए के यसैगरी छोड्नु त! सरकार र प्रतिपक्षले यति वितण्डा मच्चाएको छ। शरणार्थी काण्ड सुन काण्ड सांसद् काण्ड, संसदीय समितिको तीन दलिय गठबन्धनअहिलेको फोन ट्रयाप काण्ड, सूचना संकुचन आदि हजारौं विषयहरू छन् केही नदेखेर बालेन देख्नुभयो
⊱✿⊰सुमन सुब्बा⊱✿⊰ retweeted
नियमित यौन सम्पर्क गर्दा मुटु प्रेसर कोलस्ट्रोल देखि डिप्रेसन रोगी लाई समेत फाईदा हुन्छ भन्छ्न"
न कोही भेटिन्छ"न कोही केटी बाट अफर आउँछ"
सेक्स गर्दा फाईदा को कारण हरु बताउँदा बताउँदै बल्क ठोकी हाल्छन्।।😋😋























