राजा बाबु (@achyut89) header
राजा बाबु (@achyut89) profile picture

परिस्थिति जे जस्तो हुँदा पनि ‘म ठिक छु,एकदमै राम्रो छु’ भन्न त मुखलाई बानी परिसक्यो😍। WELCOME TO PAGALLWORLD #Student

Delhi, CA
Joined January 2010
Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)
राजा बाबु retweeted
पाइयो जागीर पाईएन बिदा रुन्छ मन अर्कि लाई सम्झिदा +++ जाईफुलको बासनाऽऽऽऽऽऽऽऽऽऽ!!!🤣🤣🤣
2
1
5
216
राजा बाबु retweeted
ए दिल मलाई सुटुक्क भन कस्ले चोर्यो मेरो मन....!
5
1
10
286
राजा बाबु retweeted
हाड नभएको जिब्रो लरबराउन पनि सक्छ है प्रिय🤭🤣🤣
3
1
7
279
राजा बाबु retweeted
Eye sharpness Save this video , Try this everyday
12
663
6
2,940
150,603
राजा बाबु retweeted
धेरै दात देखाउदै हास्दै मस्किदै नहिड कुन दिन दाँत सात झार्दिनु नपरोस फेरि...👊😏🤣
5
1
7
240
राजा बाबु retweeted
"परिस्थितिले आफन्तको रूप देखायो, र त्यही रूपले मलाई आफ्नो मूल्य अझ राम्ररी बुझायो।"
2
12
316
राजा बाबु retweeted
प्रेम गरे जस्तो गर्ने ले हो मार्ने🥹….प्रेम गर्ने ले त दुख्ख पनी दिदैन🌸
2
2
17
358
राजा बाबु retweeted
प्रीय तिम्रो दिलको होल्डीङ सेन्टरमा लगेर राख त मलाइ ! यता टियलमा एक्लै लखर लखर डुल्दा , घरबास बिहीन सुकुम्बासी कै फिलीङ आयो 😂😂
2
2
10
577
राजा बाबु retweeted
मलाई मनपर्छ तिमी मुस्कुराउदा झन बढी मनपर्छ मुस्कुराउनुको कारण म हुँदा😜
4
12
59
3,980
राजा बाबु retweeted
एकदिन धुम्धामले बिहे गर्छु अनि अहिले बिहे कहिले गर्ने त भन्नेलाइ निम्तो गर्दिन....🙊🤪🤪
3
1
28
901
राजा बाबु retweeted
म हुनु नहुनुले तिमिलाई फरक परेन भने,मलाई फरक परेर के लाग्यो र?😪 #परि😑
1
5
166
राजा बाबु retweeted
म ढले , म रोए यो पनि त माया कै अंश होला
2
3
113
राजा बाबु retweeted
धेरै पछि थाहा भयो समस्या म स्वयं हु
2
2
77
राजा बाबु retweeted
संसार भरका ठगहरु एक हौं ! जय घन्टी 😜
3
8
1
73
2,102
राजा बाबु retweeted
न तिमी मेरो थियौ, न म तिम्रो हुन सकेँ, अपरिचित भएर भेट्यौँ, अपरिचित भएरै छुट्यौँ। 😔
4
4
19
495
राजा बाबु retweeted
मेरो मन अझै उस्तै छ, बस अब कस्लाई कति ठाउँ दिने भन्ने थाहा पाइसकेको छ 🙏
4
23
636
राजा बाबु retweeted
न हास्न मन छ, न रुन मन छ, अर्काको ब्वाइफ्रेन्ड लिएर बेपत्ता हुन मन छ!😂
6
4
39
1,229
राजा बाबु retweeted
मुटु नै झीकेर दिन्छु तिमीलाइ भनी सोचेको थिए ! फेरी सोचौली “यो त मासु पसले रहेछ” भनेर !
2
1
10
500
राजा बाबु retweeted
कसैलाई माफ गरेर राम्रो बन्नुस् तर उसलाई फेरी विश्वास गरेर बेवकुफ नबन्नुहोस् ।
5
18
605
राजा बाबु retweeted
तिमी छौ र त यो नदीको अस्तित्व छ, नत्र त किनार बिनाको पानी कहाँ पो बग्थ्यो र?"
3
11
46
2,185