Ajit Adhikari retweeted
० १० वर्षमा साढे दुई लाख हेक्टर घट्यो धान रोप्ने खेत
- धानको खेतीयोग्य जमिन घट्दा जिडिपीमा कृषि क्षेत्रको योगदान पनि घट्दै, झन्डै ४० अर्बको धान–चामल आयात
- यस वर्ष ७० हजार हेक्टर बाँझै राखेर सकियो रोपाइँ
० दुई महिनाका लागि खापुङ आइजिपी
@ajitzee
Ajit Adhikari retweeted
० पोखराको १३५ रोपनी जग्गा घुस प्रकरण :
बलरामलाई ‘उपर’कै बल
- घुस खाएको दाबीसहितको अडियो सार्वजनिक भएका भूमिमन्त्री अधिकारीको कास्की एमाले भेलाले माग्यो राजीनामा
- केन्द्रमा सचिवालय/पोलिटब्युरो बस्यो, तर यति गम्भीर
विषयमा छलफल गर्यो न एक शब्द बोल्यो
पोखरामा Rohit Parajuli
Ajit Adhikari retweeted
० भिजिट भिसामा जानेबाट दैनिक ५० लाखसम्म असुली, गृह मन्त्रालयसम्मै सेटिङ
– खाडी जानेसँग ५० हजार र युरोप जानेसँग तीन लाखसम्म असुली, विमानस्थलदेखि गृह मन्त्रालयसम्म भागबन्डा
० पोखरा विमानस्थलको भ्रष्टाचारबारे थप अनुसन्धान र कारबाही गर्न अख्तियारलाई निर्देशन
@SubashBhatta9 @ajitzee
Ajit Adhikari retweeted
० संरक्षण नगरेको भन्दै शनिबार कांग्रेस बैठकमा रुवाबासी : अनुसन्धानमै रहेकी मञ्जुलाई आइतबार भ्रष्टाचार छानबिनको जिम्मेवारी
० आइपिओमा अनियमितता : विद्युत् बक्यौता नतिर्ने घोराही सिमेन्टसहित हिमालयन रि–इन्स्योरेन्स र चार जीवन बिमा कम्पनीलाई नियम मिचेर अनुमति
@ajitzee @milan_shree
Ajit Adhikari retweeted
० उद्योगीले फेरि बढाए डन्डीको भाउ
- कार्टेलिङ गर्दै यसअघि तीन सातामा ६ पटक मूल्यवृद्धि गरेका उद्योगीले लोडसेडिङ भएको भन्दै अहिले फेरि भाउ बढाउँदै पु¥याए प्रतिकेजी १२५रुपैयाँ,सरकारको मौन सहमति
- दुई महिनामा बढाइयो प्रतिकेजी ३८रुपैयाँ
- अब सिमेन्टको पनि भाउ बढाउने तयारी
@ajitzee
Ajit Adhikari retweeted
० पोखरा विमानस्थलमा १० अर्ब भ्रष्टाचार भएको
प्रतिवेदन लेखा समितिमा
– छानबिन उपसमितिका संयोजक लिङ्देन भन्छन्– १४ अर्बको लागत स्टिमेटलाई २२ अर्ब पु¥याएर भ्रष्टाचार गरियो
० निजी मेडिकल कलेजको स्वार्थअनुसार सिट थप्ने र शुल्क बढाउने सरकारको निर्णय
@KAMALRBg @ajitzee @ShivSamir
Ajit Adhikari retweeted
० उद्योगीबाट बिजुलीको बक्यौता
उठाउनुपर्छ भन्ने ऊर्जाराज्यमन्त्री तामाङ पनि बर्खास्त
- बर्खास्तीमा परेका ऊर्जाराज्यमन्त्री तामाङ भन्छन्–कांग्रेस एमालेसँग सरकारमा बस्नु भनेको जानीजानी मुसाको विष खानुसरह हो
@PremGautamKTM @ajitzee
Ajit Adhikari retweeted
० डेढ दशकदेखि रोकेका मदिरा, चुरोट
र गुट्खाका उद्योग खोल्न लाइसेन्स दिने तयारी
- स्वास्थ्यका लागि हानिकारक मदिरा, चुरोट र गुट्खाको
नयाँ उद्योग खोल्न ०६८ देखि नै बन्द, उद्योगमन्त्री भण्डारी उद्योगीको स्वार्थमा फुकुवा गर्न सक्रिय
@ajitzee @Pawantimi
Ajit Adhikari retweeted
० बिचौलियाको रजगज बढेको बढ्यै, जनता हेरेको हे¥यै
– प्राधिकरणलाई घाटा हुने गरी बिचौलियाको
स्वार्थअनुसार ४८०० मेगावाट किन्न पिपिए गर्ने निर्णय
– सरकारकै संरक्षणमा फेरि बढाइयो डन्डी र सिमेन्टको भाउ
– सडकको आन्दोलन अब सदनमा पनि
@milan_shree @KAMALRBg @ajitzee
Ajit Adhikari retweeted
० बिचौलिया जिते, कुलमान हटाइए
– बिजुलीको अर्बौँ बक्यौता उठाउन खोजेपछि कुलमानलाई हटाउने अभियानमा थियो बिचौलिया समूह, प्रधानमन्त्री ओली र देउवा पनि त्यसमै मिसिएपछि कुलमानलाई हटायो सरकारले
– हटाउने दिन पनि निमुखा चेपाङको बस्तीमा
बत्ती बाल्दै थिए कुलमान
@milan_shree @ajitzee
Ajit Adhikari retweeted
० हटाउने नियतसहित मूल्यांकनका नाममा ऊर्जा मन्त्रालयको ‘भद्दा मजाक’ : प्राधिकरणलाई सबैभन्दा धेरै नाफा कमाउने संस्थान बनाउने कुलमानको कामलाई शून्य अंक
– तर, अर्बौँ घाटाका १५ संस्थान उकास्न
सरकारसँग न योजना छ न चासो
@milan_shree @ajitzee
Ajit Adhikari retweeted
० ऊर्जामन्त्री खड्काको स्पष्टीकरणमा कुलमानको
जवाफ– मलाई स्पष्टीकरण सोध्ने अधिकार मन्त्रालयलाई छैन
– आत्मगत रूपमा चित्तबुझ्दो जवाफ नभएको भन्दै पुनः स्पष्टीकरण माग्नु न्यायको सिद्धान्तप्रतिकूल
० रविविरुद्ध एकैसाथ पाँच जिल्लामा अनुसन्धान : तर, पर्सामा किन रोकियो मुद्दा?
@ajitzee
Ajit Adhikari retweeted
अंग्रेजी नयाँ बर्ष २०२५ को सबैमा शुभकामना 🙏🙏
- ०८४ मा ‘जेन–जी’ निर्णायक
- प्रश्न गर्न रुचाउने यो पुस्ताको हस्तक्षेप राजनीतिक पारदर्शिता र असल शासन व्यवस्थाका लागि बन्न सक्छ कोसेढुंगा
- साथमा ३२ पृष्ठको विशेषांक ´नयाँ यात्रा’
#teamnayapatrika @KAMALRBg
Ajit Adhikari retweeted
० निवर्तमान मन्त्री अधिकारी संलग्न मानव तस्करी प्रकरण : भेटिए फोन संवाददेखि फोटो आदान–प्रदानसम्मका तथ्य
- मानव बेचबिखन तथा ओसारपसार र लिखत किर्ते कसुरमा मुद्दामा अनुसन्धान हुँदै
० विद्युत् बक्यौता असुल नहुँदै उद्योगमा
लाइन जोड्ने सरकारको निर्णय
@TekrajThami3 @milan_shree
Ajit Adhikari retweeted
चाडपर्वलक्षित सुपथ पसलबाट ४७ करोडको कारोबार nayapatrikadaily.com/news-de…
Ajit Adhikari retweeted
० सहकारीको आठ करोड ठगी गर्ने कार्यकर्ता जोगाउँदै गृहमन्त्री लेखक : एउटै कसुरमा अध्यक्ष थुनामा, पक्राउपुर्जी जारी भए पनि तरुण नेता संरक्षणमा
० सर्वोच्चले भन्यो–प्रधानमन्त्रीले पार्टीका लागि जग्गा दानमा लिनु प्रथम दृष्टिमै कानुनविपरीत
@ghimire_chiran @KeshabP94559633 @KarnaShilpa
Ajit Adhikari retweeted
सहकारीमा प्रत्यक्ष नजोडिएका रवि समातिए, जोडिएका कांग्रेस उपसभापति गुरुङ र लेखा समिति सभापति पोखरेलपत्नी अनुसन्धानबाहिरै nayapatrikadaily.com/news-de…
Ajit Adhikari retweeted
० बाढीपहिरो : त्यो ०५०, यो ०८१
- पूर्वसूचना प्रणाली बलियो हुँदाहुँदै पनि ३१ वर्षपछि दोहोरियो ०५० कै क्षति
० बर्दीमा दाग
- डकैती, तस्करीदेखि हनी ट्र्यापिङ गिरोहसम्मका अपराधमा प्रहरीकै साँठगाँठ
@yambam7 @mainalinawa
Ajit Adhikari retweeted
नियमनकारी निकायमै सहकारी ´ठग`को भर्ती👇
० सहकारीको रकम अपचलनमा संलग्न
संगीता सहकारी बोर्डकै सदस्य नियुक्त
- संसदीय छानबिन समितिले दुई सहकारीको १२ अर्ब अपचलनमा संलग्नता देखायो, दुई दिनपछि सरकारले पुरस्कृत गर्दै नियुक्ति थमायो
@TekrajThami3





















