विनम्र retweeted
NPL home and away गर्दा अहिले भन्दा double भन्दा बढी time लाग्छ - rest day, travel day छुट्टाउदा - global cricket calendar मा fit गर्न गाह्रो होला।
फेरि ८ stadium नै बनाए पनि कति stadium मा NPL को ७ वटा home game मात्र हुन्छ।
NPL को growth को लागि राम्रै होला तर justified?
भुकम्प ताका पनि ईन्डियाले नेपाललाई ठुलो रकम ऋण दिने कुरा थियो तर ऋण लिनका लागि आयोजनामा प्रयोग हुने निर्माण सामग्री, प्रविधि र ठेकेदार निश्चित प्रतिशत भारतीय नै हुनुपर्ने जस्ता कडा सर्तहरू थिए। यता सर्तहरू स्वीकार गर्न नसक्दा धेरै आयोजनाहरू अघि बढ्न सकेनन्।त्यो पैसा आएन।
विनम्र retweeted
पुराना योजनाको कमजोर प्रदर्शन र दोस्रो बजारमा प्रतिइकाई १० रुपैयाँ (आइपिओको मूल्य) भन्दा कम मूल्यमा रहँदा नयाँ योजना ‘सिटिजन्स सुपर ५०’ लाई लगानीकर्ताले रुचाएको देखिएन ।taksarnews.com/2026/11/97169…
साँच्चिकै सुशासन ल्याउने कि बिपक्षीलाई मात्र डाम्ने हो भन्ने अग्निपरिक्षा हुने भएछ ! हेरौं है त @ShahBalen
जनआस्था छ र लुकाइएका सूचनाहरु पनि जनताले जान्न पाउँछन्।
सिआइबीले ‘फेला नपारेको’पत्र,अब सभामुखलाई के गर्ने सरकार ? janaaastha.com/story/186802
76
लौ ! #JensenHuang
NVIDIA Board reinstates Jensen Huang as President, CEO and Board Director.
Read the release: nvidianews.nvidia.com/news/n…
40
विनम्र retweeted
जनआस्थाका सम्पादक किशोर श्रेष्ठ @1970kishor प्रमाण सार्वजनिक गर्दै लेख्छन - " एउटै मुद्धामा दुई पूर्व श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर रास्ट्र बैंकलाई पत्र लेखेको "अपराध" मा यतिबेला सिआइबीको हिरासतमा हुँदा सभामुख @dolprasadaryal लाई चाहिँ के हुन्छ त सरकार ?
Joint Press Release on the State Visit of the Prime Minister of Nepal to India (22-23 November 2026) | Ministry Of Foreign Affairs mofa.gov.np/content/1935/joi…
24
विनम्र retweeted
दीपक भट्टको गिरोहले कसरी देश चुस्थे?राजेन्द्रले उहिल्यै भने,बालेन आएर थुने
#NepalPress
विनम्र retweeted
महाकाली सन्धि भारतको ठूलो जित थियो । किनकि यसैका आडमा उसले उसले एकतर्फी रूपमा बनाएको टनकपुर बाँधलाई नेपालले स्वीकार गर्न पुग्यो । तर, महाकालीको सन्धिको ३० वर्ष नाघ्दा पनि नेपाललाई बराबरी फाइदा हुने पञ्चेश्वर बहुउद्देश्यीय परियोजना भने अघि बढेन ।
Special Report by @JanardanBaral
#onlinekhabar
onlinekhabar.com/2026/11/206…
I wish government invest 80% of money allocated to cricket stadiums to uplift of universities and government colleges. Our investment in education is pathetic, our R&D is non-existential. IMO, this investment in cricket stadium in no-way priority for country of 1500$ GDP.
र आजको लागि भन्नु यति हो !
14
विनम्र retweeted
स्टेडियम बनाएसी बबाल हुन्छ भन्ने सोचेकाले यो भिडियो हेरौं। फुटबललाई धर्म झैं मान्ने ब्राजिलले २०१४ विश्वकपको लागि अर्बौं खर्चेर १४ स्टेडियम बनायो, त्यसयता कतिपय बसपार्क/पार्टी प्यालेस बनेका छन्। त्यसरी फुटबल खेल्ने देशमा यस्तो हुन्छ भने हामी के उक्सिनु हौ? youtube.com/watch?v=r8A7NOFv…
घटेको घटेकै छ त !
सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँ ujyaaloonline.com/detail/133…
1
244
विनम्र retweeted
Nepal have won the toss and elected to bowl first 🇳🇵
With conditions in their favour, Nepal’s bowling unit will be keen to make early inroads and keep the UAE batters in check 👀
#DPWorldMensAsiaCupRisingStars2026 #UAEvNEP #ACC
विनम्र retweeted
पहिले सेटिङ गरेर बचेको मान्छे सुशिला कार्की सत्तामा आएपछि पक्राउ परेको थियो।
तर, बालेन सत्तामा आएपछि फेरि सेटिङ !
यत्रो विध्वशं यसकै लागि थियो ?
सरकारी कागजात कीर्ते गरेर प्रतिबन्धित औषधि भित्र्याउनेलाई सरकारकै उन्मुक्ति
ukaalo.com/news/34355/





























