
मंगल होस् A+ve Journalist Past: @bbcnepali @pahilopost
Nepal
Joined August 2013
- Tweets5.8K
- Following867
- Followers54.4K
- Likes20.2K
Pinned Tweet
Media need to represent this protest accurately and not reduce it to a ‘social media ban protest.’ This is a broader anti-corruption movement led by students, and it deserves to be reported as such.
#GenZprotestNepal
Swechchha retweeted
💧Behind the many running taps are utility professionals sharing knowledge, building skills and supporting one another through Water Operators’ Partnerships (WOPs).
Read the stories behind EU-WOPs in The Water Diplomat: waterdiplomat.org/story/2026…
𝙋𝙝𝙤𝙩𝙤: 𝙇𝙥𝙒𝙎𝘾
Swechchha retweeted
𝗨𝘁𝗶𝗹𝗶𝘁𝗶𝗲𝘀 𝗮𝗿𝗲 𝘄𝗵𝗲𝗿𝗲 𝗰𝗹𝗶𝗺𝗮𝘁𝗲 𝗰𝗼𝗺𝗺𝗶𝘁𝗺𝗲𝗻𝘁𝘀 𝗯𝗲𝗰𝗼𝗺𝗲 𝗿𝗲𝗮𝗹 𝘀𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀!
At @turkiyecop31 GWOPA is making the case for utilities as key partners in climate delivery.
Details: gwopa.unhabitat.org/resource…
𝘗𝘩𝘰𝘵𝘰: 𝘈𝘯𝘯𝘦𝘵𝘵𝘦 𝘊𝘪𝘳𝘳𝘶
Swechchha retweeted
के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौं ?सुध्रिनु अरुले मात्रै पर्ने । हामीले चाहिँ सुध्रिनु नपर्ने ? यही दिन देख्नलाई थियो महान शहीदहरुको बलिदान ?
Swechchha retweeted
So much disinformation regarding Nepal government decision to bury unidentified dead bodies in Chitwan (after their proper documentation including taking fingerprints and DNA samples) mainly due to lack of cold storage facilities and hence chance of decomposition was high. Yes in future, Government should absolutely have such facilities built and in standby but the question was what to do now?
Dr. Harihar Wosti is one of Nepal's top forensic experts who has worked in this field for decades and he explains the situation here. I would rather listen to him and his years of expertise than someone who knows nothing and is engaging in criticism for the sake of it.
Just had another call with people from Betrawati & Tupche. 90% of houses were swept away at 9:30 AM on Wednesday. It's Sunday today & there has not been any support for those who survived until now. If food supplies reached there. If anyone knows, please let me know. #Help
म भर्खरै बेत्रावती/तुप्चेका बाढीपीडितसँग कुरा गर्दै थिएँ। उहाँको अनुसार त्यहाँ अझैसम्म कुनै पनि राहत सामग्री वा सहयोग पुगेको छैन रे। कृपया त्यहाँ पनि सहयोग पुर्याइदिनुहोला। बेत्रावती सबैभन्दा धेरै प्रभावित क्षेत्रहरूमध्ये एक हो।@sanzinme @SwarnaTamrakar @AmritaLamsal
Swechchha retweeted
It has already been 59 hours since the devastating flood at Bhotekoshi. Six of my friends who work at the Chilime Hydropower Plant are still missing. They were about 150 metres inside the tunnel, working in the control room of CHPCL.
I was near them in Syabrubesi yesterday and today the whole day but the rescue effort is not progressing the way we hoped.
It’s too frustrating. Please do something. We need a high level expert team who are trained to rescue on dangerous cliffs. They may already be running out of breath. DO HELP TOMORROW MORNING !
Swechchha retweeted
क्याबात् क्याबात्! @SurajWritesNP 🌹🙏
नयाँ “भेडाको ऊन जस्तो” कि पुरानो “भेडाको ऊन जस्तो?” अनि पुरानोमा पनि ‘हिउँको जस्तो’ कि ‘हिउँको धर्सो?’
मैले भर्खरै आएको ‘भेडाको ऊन जस्तो’ गीत हेरेँ । पीर लाग्यो ।
Video edit: Surakshyan
Proofreading: @lendaai
@subtextwithS
Swechchha retweeted
देशको धरातलीय अवस्था यस्तो छ !
संसार बुझेको भनिएका हाम्रा अर्थमन्त्री भन्छन् -
" ३५ सय तिरेर एक लाखकै सुबिधा लिन पाइन्न" !
..
खासमा कि,
हामीलाई संसार बुझेको मान्छे चाहिएको होइन , अलिअली भएपनी गाउँ समाजको धरातल बुझेको मानिस चाहिएको हो !
..
खासमा कि ,जतिसुकै ठु...लो बिज्ञता भएपनी Basic Empathy भएन भने त्यो स्वय शून्यमा परिणत हुनेरहेछ !
..
इतिश्री 🙏
Swechchha retweeted
आज सडकमा बगिरहेका सुकुम्बासीका आशुले हामी सबैलाइ पोल्नुपर्छ । हो व्यवस्थापन आवश्यक थियो। तर, के यो हाम्रो वाचापत्र अनुसार भयो? अभिभावकीय राज्य यस्तै हुन्छ? जुन योजनाका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन । यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्यो।
Swechchha retweeted
स्वास्थ्य बीमा देशले धन्दैन भनेर बहस हुन्छ।
धान्दैन भन्नुअघि - जेनेभा काट्नुस्, कान्स काट्नुस्, प्राडो पजेरो स्कर्पियो काट्नुस्, तेलमोबिल सुबिधा काट्नुस्। बुझ्नुस्- स्वास्थ्य हरेक को संवैधानीक अधिकार हो।
बीमाको जिम्मा बरु प्रदेशलाई दिनुस्, सक्दैन भने पैले संघीयता काट्नुस् !🙏
Swechchha retweeted
मैले मेरो बहिनी @gairedeepa बिरामी भनेर लेखिरहेको थिएँ यता।
आज एउटा अनुरोध गर्दैछु, अन्यथा नलिनुहोला तर उसका सबै साथी मैले चिन्न सम्भव भएन सो यो म्यासेज सार्वजनिक गर्दैछु। यो म्यासेज उसलाई चिन्ने हरूका लागि 👇🙏🙏🙏🙏
Swechchha retweeted
More info and picture of Bikash Neupane 🙏
सहयोगको लागि अपिल :
म बिकास को मम्मी हु , मेरो छोरा सम्पर्क बिहिन भयर म धेरै तनाब मा छु ,हामी स परिवार सारै पीडा मा छौ 😭 बाबु आफै सम्पर्क मा आउला कि भनेर धेरै बाटो हेरियो यति का समय बित्दा पनि कतै बाट न फोन आयो न म्याजेज आयो | तेसै ले बाबु को खोजी कार्य को लागि सहयोग माग्दछु 🙏🙏🙏
मेरो छोरो बिकाश न्यौपाने, उमेर २६ वर्ष, मेरो बाबु अमेरिका 2021 Aujust 4 मा गयको थियो | बाबु Arlington, Texas मा बस्दै University of Texas at Arlington मा पढ्दै थियो | करिब २ वर्ष अघि अमेरिकाको Arlington, Texas मा अन्तिम पटक सम्पर्कमा थियो।
त्यसपछि उसँग कुनै पनि सम्पर्क हुन सकेको छैन। ऊ अहिले कहाँ छ, कस्तो अवस्थामा छ| हामीलाई केही पनि थाहा छैन।
एक आमाको रूपमा यो पीडा सहन निकै गाह्रो भइरहेको छ।
हजुर हरु कसैले मेरो छोरालाई देख्नु भयो भने, वा कुनै जानकारी पाउनु भयो भने, सानो संकेत भए पनि कृपया हामीलाई खबर गरिदिनु हुन अनुरोध गर्द्छु |🙏🙏
📌 विवरण:
नाम: बिकाश न्यौपाने
उमेर: २६ वर्ष
अन्तिम स्थान: Arlington, Texas, USA
स्थिति: करिब २ वर्षदेखि सम्पर्कविहीन
अध्ययन: University of Texas at Arlington
📞 सम्पर्क:
आमा: 9828554331
दिदी: 9841960290
📧 इमेल: [email protected]
कृपया मेरो यो पोस्ट धेरै ठाउँमा सेयर गरिदिनु हुन आग्रह गर्दछु, 🙏हजुर हरु को सानो सहयोगले पनि मेरो छोरोसम्म पुग्न मद्दत गर्न सक्छ |
( सानु तिमी का छौ बाबु सम्पर्क मा आउ)
Swechchha retweeted
🚨 **MISSING PERSON ALERT – PLEASE SHARE** 🚨
Our brother, Pawan Gaihre, is currently missing, and we urgently need your help to find him.
Swechchha retweeted
Balendra "Balen" Shah's historic leap from Kathmandu's streets to national power marks a dramatic shift in Nepali politics and a major test for a new government.
Good piece by @Swechhyaraut for @dwnews dw.com/en/balen-shah-from-re…
Here's my quick profile of Nepal’s next PM, @ShahBalen, for @DeutscheWelle. I tried to look beyond the rapper-to-PM narrative
😄
dw.com/en/balen-shah-from-re…
Nepal is in its silent period ahead of the March 5 election.
Even so, conversation continues. People are asking questions, debating, and sharing opinions - from constructive criticism to what not? From voter education campaigns to fact-checking mis/false/fake information.
1
10
1,532
All of this matters until it misleads, manipulates, or influences voters.
Adding to this conversation, here is my report on why the generation that toppled the government remains underrepresented in the elections.
1
2
854
It is based on conversations with Gen-Zs who were on the front lines and their hopes for what comes next.
dw.com/en/nepal-elections-ge…
2
529






























